Marketing, media & communications

फोटो भिडियो इडीटर, डिजाइनर FULLTIME

Job Description :

    विगत १८ वर्ष देखी मासिक पत्रिका प्रकाशन गर्दै आइरहेको यस मिडियालाई अनलाइन संस्करणका लागि केहि कर्मचारी करारमा आवश्यक परेको हुदा दक्ष , अनुभवी तथा इमानदार इच्छुक व्यक्तिहरुलाई यस सूचना प्रकाशन भएको १५ दिन भित्र सम्पूर्ण कागजात सहित दरखास्त आव्हान गरिन्छ |

    पद संख्या योग्यता
    फोटो भिडियो इडीटर, डिजाइनर १ जना सम्बन्धित काममा दक्ष

    नोट: तलब सुविधा आपसी समझदारीमा कार्यक्षमता मुल्याकनका आधारमा तय गरिने छ |

    सम्बन्धित कार्यमा अनुभवी, इमानदार तथा पत्रकारिता विषय लिएर अध्ययन गरेको उम्मेद्वारलाई विशेष ग्राह्यता दिइने छ | प्रदेश प्रतिनिधि पदको हकमा कभर लेटर सहित barnanmediahouse@gmail.com मा डकुमेन्ट पठाउन सक्नुहुनेछ |

    नोट: तपाई हरुले यस वर्णन मिडिया डट कम अनलाइन पत्रिकालाई उपयुक्त हुने लेख रचना फिचर, रिपोर्ट तथा कुनै पनि समाचारीय सामग्री barnanmediahouse@gmail.com मा पठाउन सक्नुहुनेछ, प्रकाशित लेख रचनालाई उचित पारिश्रमिक दिइनेछ |

Overview

  • Location: Baluwatar, Kathmandu
  • Level: Mid Level
  • Salary: Negotiable
  • No. of Vacancy: 1

Apply For This Job ?

Notification will be sent to the Employeer regarding your application. Employeer can view your CV & Profile.

Spotlight Jobs

  • Fulltime
    bikash-surgical-concern-pvt-ltd-logo.gif

    Medical Representative

    Bikash Surgical Concern Pvt. Ltd.

    Mid Level Negotiable 2019-04-11 Tripureshwor, Kathmandu
    More Details